पोखरामा यात्रुलाई अभद्र व्यवहार गर्ने दुई सहचालक प्रकाउ
पाेखरा | असोज ५, २०८०
पोखरा: सार्वजनिक सवारी साधनमा यात्रुहरुलाई दु:ख हैरानी दिने दुई जना सहचालकलाई प्रहरीले प्रकाउ गरेको छ ।
पोखरा महानगरपालिका ९ स्थित पृथ्वीचोकमा सार्वजनिक साधनमा जवरजस्ती चढाउने, झोला खोसाखोस गरी सर्वसाधारण मानिसहरुलाई दु:ख हैरानी दिएर अभद्र व्यवहार गर्ने दुई सहचालकलाई जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले प्रकाउ गरेको हो ।
यात्रुहरुलाई अभद्र व्यवहार गरेको आरोपमा तनहुँ ब्यास नगरपालिका १४ घर भएका २४ वर्षीय मन्जित महरा र रौतहट स्थायी घर भई पोखरा १३ मियाँपाटन बस्ने २४ वर्षीय अमर शाहलाई प्रहरीले प्रकाउ गरेको हो ।
प्रकाउ परेका दुवैजनालाई अभद्र मुद्धामा अनुसन्धान अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ ।
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्कालाई ६ लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको छ। छैटौँ तहका इन्जिनियर खड्काले पुलको...
पोखरा । युवाहरूबीच आपसी भाइचारा अभिवृद्धि गर्ने उद्देश्यसहित पोखरामा सुलभ प्रिजेन्टस् थ्रि भर्सेस थ्री खुल्ला पुरुष तथा महिला बास्केटबल प्रतियोगिता आयोजना हुने भएको छ । भगवती युवा ...
फिफा विश्वकप-२०२६ अन्तर्गत भर्खरै सकिएको खेलमा स्विट्जरल्यान्डलाई ३-१ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना सेफिफाइनमा प्रवेश गरेको छ। अतिरिक्त सयममा भएको २ गोलसँगै अर्जेन्टिनाले सानदार जित निकालेको...

